गुरुङ फिल्मको ओटीटी प्लाटफर्म ‘रोधिफ्ल्क्सि’ लन्च, ‘कर्मको बाटो’ रिलिज
पोखरा । गुरुङ फिल्मको पहिलो ओटीटी प्लाटफर्म ‘रोधिफ्ल्क्सि’ लन्च गरिएको छ । निर्देशक भोज गुरुङको कम्पनी मुनाल फिल्म्सले रोधि टिभीपछि गुरुङ फिल्मको पहिलो ओटीटीको रुपमा ‘रोधिफ्ल्क्सि’ ल्याएको हो । यहाँ आयोजित एक कार्यक्रममा ओटीटी संचालनमा आएको जानकारी दिइयो । विश्व टेलिभिजन दिवसको अवसरमा शुक्रबार सार्वजनिक गरिएको यो ओटीटीमा भविष्यमा अन्य भाषाका फिल्म, म्यूजिक भिडियो र […]
थप पुरा समाचारको लागि