विशेष महाधिवेशनबाट चुनिने सभापतिले टिकट बाँड्छन् : गगन थापा 

विशेष महाधिवेशनबाट चुनिने सभापतिले टिकट बाँड्छन् : गगन थापा 

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनका लागि उम्मेदवारको टिकटमा विशेष महाधिवेशनबाट चुनिने सभापतिले हस्ताक्षर गर्ने बताएका छन् । निर्वाचनका लागि बाँडिने टिकटमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर चल्ने गरी आइतबार निर्वाचन आयोगमा दल दर्ता भएपछि उठेको सवालबारे प्रष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले सोमबार बिहानैबाट पार्टीका नेता–कार्यकर्ताहरूले आफूलाई […]

थप पुरा समाचारको लागि
TOP