५० अंक बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार

५० अंक बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार

८ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो । २१५ […]

थप पुरा समाचारको लागि
TOP