धर्मेन्द्रको निधनले भारतीय सिनेमामा एक युगको अन्त्य : मोदी

धर्मेन्द्रको निधनले भारतीय सिनेमामा एक युगको अन्त्य : मोदी

एक असाधारण अभिनेता जसले आफ्नो हरेक भूमिकामा आकर्षण र गहिराइ ल्याउनुभयो’ मोदी लेख्छन्, ‘उहाँले निर्वाह गर्नुभएको विविध भूमिकाले अनगिन्ती मानिसलाई प्रभावित तुल्यायो । धर्मेन्द्र जीलाई उहाँको सरलता, नम्रता र आत्मीयपनको लागि उत्तिकै प्रशंसा गरिन्थ्यो ।

थप पुरा समाचारको लागि
TOP