शेख हसिनालाई सुपुर्दगी गर्न बंगलादेशले भारतलाई पठायो औपचारिक पत्र
८ मंसिर, काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनााई आफूहरूलाई सुम्पिन भारत सरकारलाई पत्र पठाएको पुष्टि गरेको छ । ढाकाको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (अदालत) ले मृत्युदण्डको फैसला सुनाएपछि त्यहाँको सरकारले भारतमा निर्वासनमा रहेकी हसिनालाई सुपुर्दगी गर्न औपचारिक रूपमै पत्र पठाएको आइतबार पुष्टि गरेको हो । गत वर्ष विद्यार्थी आन्दोलनमा बर्बर दमन गरेर मानवताविरुद्धको अपराध […]
थप पुरा समाचारको लागि