कांग्रेसलाई राष्ट्रपतिको सुझाव- निर्वाचनको विकल्प नसोच्नुस्
८ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूलाई प्रतिनिधिसभा निर्वाचनको वैकल्पिक बाटो कल्पना नगर्न सुझाव दिएका छन् । सोमबार भेटघाटका लागि शीतलनिवास पुगेका कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका केही नेताहरूसँग उनले २१ फागुनका लागि तय भएको निर्वाचनबाहेक अन्य वैकल्पिक बाटोको कल्पना नगर्न सुझाव दिएका हुन् । ‘चुनाव हुन्छ । […]
थप पुरा समाचारको लागि