कुलमानले नेतृत्व गरेका तीन मन्त्रालयको १ खर्ब ९५ अर्ब बजेट रोक्का

कुलमानले नेतृत्व गरेका तीन मन्त्रालयको १ खर्ब ९५ अर्ब बजेट रोक्का

८ मंसिर, काठमाडौं । कुलमान घिसिङ नेतृत्वका तीन मन्त्रालयको करिब १ खर्ब ९५ अर्ब बजेट रोक्का भएको छ । घिसिङ मन्त्री रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको उक्त रकम बराबरको बजेट रोक्का गरिएको हो । खर्च मितव्ययिता अपनाउन भन्दै अर्थ मन्त्रालयले स–साना तथा टुक्रे आयोजनाको बजेट रोक्का गरेको […]

थप पुरा समाचारको लागि
TOP