देउवा फर्कने आशंकासहित दबाब बढाउँदै छन् विशेष महाधिवेशन पक्षधर

देउवा फर्कने आशंकासहित दबाब बढाउँदै छन् विशेष महाधिवेशन पक्षधर

महामन्त्री गगनसहित विशेष महाधिवेशन पक्षधरले देउवासहितका संस्थापन नेतालाई प्रष्ट सन्देश दिएका छन्– ‘पुसभित्र महाधिवेशन गर्ने गरी निर्णय गर्नुपर्दछ । हामीले कार्यतालिका खोजेका होइनौं, महाधिवेशन खोजेका हौं ।’

थप पुरा समाचारको लागि
TOP