सिमराका शिक्षकको गुनासो : विद्यार्थीले स्कुल जलाउने धम्की दिन थाले

सिमराका शिक्षकको गुनासो : विद्यार्थीले स्कुल जलाउने धम्की दिन थाले

८ मंसिर, बारा । बाराको सिमरास्थित नेपाल राष्ट्रिय माविका शिक्षकले जेनजी आन्दोलन पछि विद्यार्थीले स्कुल जलाउने धम्की दिन थालेको गुनासो गरेका छन् । सोमबार ईलाका प्रहरी कार्यालय सिमरामा मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाको उपस्थितीमा आयोजित प्रहरी–स्थानीय अन्तरक्रिया कार्यक्रममा बोल्दै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका १०+२ इन्चार्ज डम्बर खड्काले जेनजी आन्दोलनपछि विद्यार्थीसँग शिक्षक डराउनुपर्ने अवस्था बनेको […]

थप पुरा समाचारको लागि
TOP