विक्रम धमलाको ‘दर्शन ढुङ्गा’
काठमाडौं । गायक विक्रम धमलाले नयाँ गीत ‘दर्शन ढुङ्गा’ ल्याएका छन् । दैनिक जीवनमा आउने तनावलाई भुलेर अर्थपूर्ण ढंगले जिउनुपर्छ भन्ने भावको गीतलाई प्रदीप लम्सालले लेखेका हुन् । गीतमा विक्रमश्री बाँस्तोलाको संगीत छ भने श्यामश्वेत रसाइलीले एरेन्ज तथा मिक्सिङ गरेका छन् । रमाइलो माहोलको दृश्य उतारिएको गीतको भिडियोमा गायक विक्रम स्वयं र उमा कार्की फिचर्ड […]
थप पुरा समाचारको लागि