गगनलाई कल्याणको जवाफ- विशेष महाधिवेशन हुँदैन
९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको विकल्प नरहेको बताइरहेका बेला संस्थापन पक्षीय नेताहरू विशेष महाधिवेशन नहुने दाबी गरिरहेका छन् । महामन्त्री थापाले समाजिक सञ्जालमार्फत् सोमबार विशेष महाधिवेशनको विकल्प नभएको जिकिर गरेको भोलिपल्ट संस्थापन पक्षीय केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने जवाफ फर्काएका छन् । उनले महामन्त्री […]
थप पुरा समाचारको लागि