एकैदिन ५ हजार २ सय बढ्यो सुन

एकैदिन ५ हजार २ सय बढ्यो सुन

९ मंसिर, काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । केही दिन घटेको सुन […]

थप पुरा समाचारको लागि
TOP