‘परालको आगो’ ११ बैशाखमा आउने, ‘क्यारेक्टर लुक्स’ सार्वजनिक

‘परालको आगो’ ११ बैशाखमा आउने, ‘क्यारेक्टर लुक्स’ सार्वजनिक

काठमाडौं । फिल्म ‘परालको आगो’ ले प्रदर्शन मिति तय गरेको छ । मंगलबार फिल्मका केही ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गर्दै निर्माताले ११ बैशाखलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन् । छायांकन पनि सकिएको जनाइएको छ । फिल्मलाई म्याग्दी जिल्लाका विभिन्न रमणीय स्थानमा खिचिएको थियो । निर्माता सुशील पोखरेलले भने, ‘मैले अरु फिल्म प्रदर्शनको समयमा नआउने निर्णय […]

थप पुरा समाचारको लागि
TOP