सलोन बस्नेतले लन्डनमा थाले एक्सन फिल्म ‘विक्रम’ को छायांकन

सलोन बस्नेतले लन्डनमा थाले एक्सन फिल्म ‘विक्रम’ को छायांकन

काठमाडौं । अभिनेता सलोन बस्नेतले आगामी फिल्म ‘विक्रम’ को छायांकन यहाँबाट थालेका छन् । सम्भवतः यो फिल्म बस्नेतको पहिलो एक्सन फिल्म हुनेछ । रोमान्टिक र फेमिली ड्रामा जनराका फिल्ममा देखिँदै आएका सलोनलाई ‘विक्रम’ ले भिन्न अवतारमा प्रस्तुत गर्ने बुझिएको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा पनि उनको हेयर स्टाइल फरक छ । यो फिल्मलाई विक्रम […]

थप पुरा समाचारको लागि
TOP