प्रवास र अन्तरजिल्ला मतदानको माग गर्दै निर्वाचन आयोग पुगे जेनजी

प्रवास र अन्तरजिल्ला मतदानको माग गर्दै निर्वाचन आयोग पुगे जेनजी

९ मंसिर, काठमाडौं । नेपाल जेनजी फ्रन्टले प्रवासी नेपाली नागरिक तथा देशभित्र गृहजिल्ला बाहेकका जिल्लामा बसोबास गरिरहेका नेपालीहरूलाई मताधिकारको व्यवहारिक पहुँच प्रदान गर्न माग गरेको छ । फ्रन्टका अभियान समिति सदस्य अमृता बन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति बिनिता बोगटी, फ्रन्टका सदस्य ऋषि थापा, नवीन विष्ट, आदर्श कर्ण, डायमण्ड शाहीलगायतका युवाहरू निर्वाचन आयोग पुगेर मागपत्र बुझाएका […]

थप पुरा समाचारको लागि
TOP