प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट, पुँजीकोष बढाउनुपर्ने अवधि एक वर्ष
९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट सुरु गरेको छ । प्रणालीगत महत्त्पूर्ण बैंकहरूको छनोटका लागि मादण्ड बनाइ छनोट प्रक्रिया सुरु भएको हो । केन्द्रीय बैंकले सोमबार फ्रेमवर्क २०२५ लागु गर्दै प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट र ती बैंकहरूले पालना गर्नुपर्ने मापदण्ड तोकेको छ । सन् २००८ को विश्व वित्तीय संकटबाट सिकेका […]
थप पुरा समाचारको लागि