अफगानिस्तानमा पाकिस्तानी बमबारीबाट कम्तीमा १० जनाको मृत्यु भएको तालिबानको दाबी

अफगानिस्तानमा पाकिस्तानी बमबारीबाट कम्तीमा १० जनाको मृत्यु भएको तालिबानको दाबी

अफगानिस्तानका पूर्वी क्षेत्रहरूलाई लक्षित गरी पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको तालिबान सरकारले जनाएको छ । यो घटना पाकिस्तानको पेशावरस्थित सुरक्षा परिसरमा भएको सोमबारको आत्मघाती आक्रमणको भोलिपल्ट भएको हो । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत भने, ‘पाकिस्तानी आक्रमणकारी सेनाले एक स्थानीय नागरिकको घरमा बम प्रहार गर्दा खोस्त प्रान्तमा पाँच […]

थप पुरा समाचारको लागि
TOP