काठमाडौंबाट लुटिएको प्रहरीकाे हतियार इलाममा बिक्री, तीन पक्राउ

काठमाडौंबाट लुटिएको प्रहरीकाे हतियार इलाममा बिक्री, तीन पक्राउ

९ मंसिर, विराटनगर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना झापाका हुन् । एक जना इलामका छन् । लागूऔषध कारोबारीको गिरोह खोजी गर्ने क्रममा प्रहरी टोलीले लुटिएको  २ थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जना पक्राउ […]

थप पुरा समाचारको लागि
TOP