एसीसी यू-१९ प्रिमियर कपमा नेपाललाई साउदी अरेबियाको मध्यम लक्ष्य

एसीसी यू-१९ प्रिमियर कपमा नेपाललाई साउदी अरेबियाको मध्यम लक्ष्य

९ मंसिर, काठमाडौं । यूएईमा जारी एसीसी यू-१९ प्रिमियर कपमा पहिलो खेल खेलिरहेको नेपाललाई साउदी अरेबियाले मध्यम लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको हो । साउदीका लागि मोहम्मद जुबेरले सर्वाधिक ४८ रन बनाए । मोहम्मद रेहानले ४१ रन बनाए । […]

थप पुरा समाचारको लागि
TOP