धर्मेन्द्रको निधनमा अमिताभ : एउटा शून्यता, जुन सँधै खाली रहनेछ
मुम्बई । दिग्गज अभिनेता धर्मेन्द्रको निधनपछि बलिउडमा अहिले शोकको माहोल छ । राजनीतिज्ञ, सेलिब्रेटीदेखि सर्वसाधारणसम्मले उनको निधनमा शोक व्यक्त गरिरहेका छन् । ८९ वर्षको उमेरमा निधन भएका धर्मेन्द्रको अन्त्येष्टि सोमबार नै गरिएको छ । उनको निधनमा बलिउडका अर्का मेगास्टार अमिताभ बच्चनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । धर्मेन्द्रको निधनले शून्यता सिर्जना गरेको र जुन सँधै […]
थप पुरा समाचारको लागि