पायल्स भएका व्यक्तिका लागि कस्तो खानपान उपयुक्त ?
पायल्स मलद्वारमा हुने समस्या हो । जब मलद्वारमा दबाब पर्छ, यो समस्या आउन सक्छ । पायल्स भएपछि दिसा गर्न गाह्रो हुन्छ । मलद्वारबाट रगत बग्छ । मलद्वारमा घाउ हुन्छ । मासु पलाउँछ । दीर्घकालीन कब्जियत, दिसा नलाग्ने समस्या, मोटोपना, गर्भावस्था, अत्यधिक व्यायाम वा कम फाइबरयुक्त खानपानको कमीले पायल्सको समस्या हुनसक्छ । यो समस्यालाई खानपान र […]
थप पुरा समाचारको लागि