कांग्रेस-एमालेसहित निर्वाचन आयोगमा ६८ दल दर्ता

कांग्रेस-एमालेसहित निर्वाचन आयोगमा ६८ दल दर्ता

९ मंसिर, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् । प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलावरसम्म ६८ वटा दलहरू दर्ता भएको आयोगका प्रवक्ता माहादेव पन्थले जानकारी दिए । नेकपा एमाले र नेपाली कांग्रेसले पनि आयोगमा दल दर्ता गराएका छन् । […]

थप पुरा समाचारको लागि
TOP