पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनेछ : ईश्वर पोखरेल
९ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्ने बताएका छन् । अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्न जारी वक्तव्यमा पोखरेलले भण्डारीलाई पार्टी काममा फर्कने वातावरण बनाउनुपर्ने उल्लेख गरेका छन् । ‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित […]
थप पुरा समाचारको लागि