करणको विष्फोटक ब्याटिङमा काठमान्डुले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

करणको विष्फोटक ब्याटिङमा काठमान्डुले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

नवौँ नम्बरमा ब्याटिङ गरेका करणले ११ बल खेल्दै ४ छक्का र एक चौका मद्दतमा अविजित ३४ रन बनाएपछि काठमान्डुले १५० रनको आकँडा पूरा गरेको थियो ।

थप पुरा समाचारको लागि
TOP