बिस्का जात्राको अवसरमा भक्तपुरमा शुभकामना र्याली

२८ चैत, भक्तपुर। बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्षको २०८२ को अवसरमा भक्तपुरमा आज शुभकामना र्याली निकालिएको छ । जनप्रतिनिधि, कर्मचारी, संस्कृतिकर्मी, स्कुल÷कलेजका शिक्षक, विद्यार्थी, स्काउट, संस्कृतिप्रेमी, नागरिक अगुवा एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र्यालीमा सहभागी थिए । भक्तपुर नगरपालिका वडा नं. ९ दत्तात्रयबाट शुरु भएको शुभकामना र्याली टौमढीमा पुगी सभामा परिणत भएको थियो । सभामा […]
थप पुरा समाचारको लागि