किन झुण्ड्याइयो बाछोको घाँटीमा गह्रौं काठ ?

किन झुण्ड्याइयो बाछोको घाँटीमा गह्रौं काठ ?

अभियन्ता आशिका तामाङले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा भिडियो अहिले भाइरल छ । भिडियोमा देखिन्छ, एउटा गाइको बाछोको घाँटीमा गह्रौं काठ झुण्ड्याइएको छ । आशिका सोध्छिन्, ‘यो के हो ? किन यसरी झुण्ड्याएको ? बिचरालाई कति गाह्रो भयो होला ?’ स्थानीय महिला जवाफमा भन्छिन्, ‘यहाँका मान्छेले यस्तै गर्छन् । बाछो दाउनका लागि हो।’ बेवारिसे छाडिएको […]

थप पुरा समाचारको लागि
TOP