‘अभिमन्यु’ हिन्दी संस्करणको टिजर सार्वजनिक

‘अभिमन्यु’ हिन्दी संस्करणको टिजर सार्वजनिक

काठमाडौं । १८ मंसिरदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अभिमन्यू’ ले हिन्दी संस्करणको टिजर युट्युबमा सार्वजनिक गरेको छ । यो फिल्म सो मितिमा नेपाल, भारतसहित अन्तर्राष्ट्रिय बजारमा नेपाली र हिन्दी भाषामा प्रदर्शन हुने जनाइएको छ । टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । प्रेम, रहस्य, पैसाको प्रलोभन, अपहरण, सेयर बाँडफाँट, प्रहरी हिरासतमा पुगेको आरोपी र […]

थप पुरा समाचारको लागि
TOP