डिम्ब तस्करी प्रकरणमा संलग्नता स्पष्ट पार्न महान्याधिवक्तालाई जेनजी समूहको माग

डिम्ब तस्करी प्रकरणमा संलग्नता स्पष्ट पार्न महान्याधिवक्तालाई जेनजी समूहको माग

९ मंसिर, काठमाडौं । जेनजी आन्दोलनका केही अगुवाले सरकारका महान्यायाधिवक्ता सविता भण्डारी डिम्ब तस्करीसम्बन्धी प्रकरणमा जोडिएको विषयमा स्पष्ट पार्न माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत् मंगलबार बेलुकी ज्ञापनपत्र बुझाउँदै उनीहरूले यस विषयमा स्पष्ट पार्न महान्यायाधिवक्ताको ध्यानाकर्षण गराएका छन् । सञ्चारमाध्यममा आएका समाचार साँचो हो भने महान्यायाधिवक्ता भण्डारीले तत्काल राजीनामा दिनु पर्ने उनीहरूको माग […]

थप पुरा समाचारको लागि
TOP