महिला फुटबल : ६ वर्षपछि नेपालले इन्डोनेसियासँग खेल्दै

महिला फुटबल : ६ वर्षपछि नेपालले इन्डोनेसियासँग खेल्दै

१० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेलमा आज इन्डोनेसियासँग खेल्दैछ । नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेई सम्मिलिति प्रतियोगिताको यो पहिलो खेल हो । खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ । नेपाल र इन्डोनेसियाको महिला फुटबल टिम ६ वर्षपछि पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् […]

थप पुरा समाचारको लागि
TOP