डिभोर्स माग्दै सेलिना जेट्लीले हालिन् मुद्दा, भन्छिन्- जीवनले मबाट सबैथोक खोस्यो

डिभोर्स माग्दै सेलिना जेट्लीले हालिन् मुद्दा, भन्छिन्- जीवनले मबाट सबैथोक खोस्यो

अभिनेत्रीले पोस्टमा आफ्नो मुद्दा अदालतमा रहेकोले यसमा कुनै टिप्पणी नगर्ने पनि बताएकी छिन् । उनले थपिन्, ‘यस वर्षले मलाई तोड्ने छैन । यो वर्ष म आँधीबेहरीबाट माथि उठ्नेछु । यो वर्ष मबाट खोसिएको सबै कुरा फिर्ता लिनेछु ।’

थप पुरा समाचारको लागि
TOP