लगातार चौथो दिन बढ्यो सेयर बजार, चार दिनमा १०५ अंकको वृद्धि

लगातार चौथो दिन बढ्यो सेयर बजार, चार दिनमा १०५ अंकको वृद्धि

१० मंसिर, काठमाडौं । बुधबार सेयर बजारमा कारोबारसँगै परिसूचक नेप्से पनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ९.६१ अंक बढेको छ । योसहित लगातार चार दिन बजार बढेको छ । विगत चार दिनमा सेयर बजार कुल १०५ अंक बढेको छ । गत बिहीबार २५६० अंकमा रहेको नेप्से आज २६६५ अंकमा पुगेको छ […]

थप पुरा समाचारको लागि
TOP