‘इन्गेजमेन्ट’ को बचाउमा साम्राज्ञी : हाम्रो प्रेमको रक्षा गर्ने वाचा गर्छौं

‘इन्गेजमेन्ट’ को बचाउमा साम्राज्ञी : हाम्रो प्रेमको रक्षा गर्ने वाचा गर्छौं

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहले आफ्नो इन्गेजमेन्टलाई लिएर भैरहेको विवादमा मुख खोलेकी छिन् । उनले गतसाता एक्टर तथा मोडल विशाल खरेलसँग इन्गेजमेन्ट गरेकी थिइन् । बुधबार अपरान्ह इन्स्टाग्राम स्टोरीमार्फत साम्राज्ञीले ‘इन्गेजमेन्ट’ गर्ने निर्णयको बचाउ गरेकी छिन् । ‘मंगेतर’ को रुपमा आफूहरू कानूनीरुपमा दर्ता भएको जनाउँदै उनले इन्गेजमेन्ट गरेकोमा कुनै पछुतो नभएको बताएकी छिन् । विशाल […]

थप पुरा समाचारको लागि
TOP