इमरान खानको जेलमै हत्या भएको हल्ला, के हो सत्य ?
१० मंसिर, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पूर्व क्रिकेटर इमरान खानको जेलभित्रै हत्या भएको हल्लाले सामाजिक सञ्जाल तातेको छ । रावलपिन्डीस्थिति उच्च सुरक्षा घेराको अदियाला जेलमा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको हत्या भएको हल्लाले मंगलबार राति सामाजिक सञ्जाल ततायो । सेना प्रमुख असिम मुनीर नेतृत्वको सेनाले जेलभित्रै खान गर्न हत्या आदेश दिएको दाबीहरू आएका छन् । सामाजिक […]
थप पुरा समाचारको लागि