गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

२८ चैत, गोरखा । सवारी ज्यान मुद्दाका फरार अभियुक्त कुमारबाबु नेपाली पक्राउ परेका छन् । पालुङटार नगरपालिका–१ का ३६ वर्षीय उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ९ वर्षअघि नेपालीलाई जिल्ला अदालतले सवारी ज्यान मुद्दामा एक बर्ष १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । त्यसयता फरार रहँदै आएका उनी […]
थप पुरा समाचारको लागि