अन्तरपुस्ता सङ्घर्षको आँखाबाट कांग्रेस अन्तरद्वन्द्वको अन्तर्य
नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको पेचिलो लडाईंमा कुन पुस्ता विजयी हुन्छ त्यसले नै नेपाली कांग्रेसको भविष्य निर्धारण गर्नेछ । वर्तमान भनेको इतिहास र भविष्य बीचको सेतु हो। वर्तमान इतिहासप्रति ज्यादा सम्मोहित वा केन्द्रित भयो भने भविष्य वर्तमानको नियन्त्रण बाहिर जानेछ। वर्तमानले निर्णय गर्दा भविष्यप्रति ज्यादा दृष्टि राख्नुपर्छ।
थप पुरा समाचारको लागि