आजदेखि एक सय दरका नयाँ नोट चलनचल्तीमा
११ मंसिर, काठमाडौं । नेपालमा आज (बिहीबार) देखि एक सय दरका नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा एक सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बर ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जनाएको छ । राष्ट्र बैंकले यसअघि ०७६ […]
थप पुरा समाचारको लागि