ट्रेलरमा यसतो देखियो ‘जार’
काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक ट्रेलरमा फिल्मका केही दृश्यले प्रथामिकता पाएका छन् । जसले फिल्मको कथा प्रष्ट्याइएको छ । ट्रेलरमा
थप पुरा समाचारको लागि