ड्रोन खेलको व्यवस्थापन र नियमन गर्न माग

ड्रोन खेलको व्यवस्थापन र नियमन गर्न माग

११ मंसिर, काठमाडौं । मानवरहित विमान संघ नेपालले नेपालमा भइरहेको अनियमित ड्रोन तथा अन्य पाइलटविहीन खेल–गतिविधिको नियमन गर्न माग गरेको छ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग बिहीबार भेट गरी संघका पदाधिकारीहरूले देशका विभिन्न स्थानहरूमा ड्रोन रेसिङ तथा पानी र हावामा संचालन गरिने पाइलटविहीन उपकरणहरू बिना कुनै स्पष्ट मापदण्ड सञ्चालन हुँदै आएको बताए । सुरक्षादेखि […]

थप पुरा समाचारको लागि
TOP