ढाकाको झुपडी बस्तीमा आगलागी हुँदा हजारौं विस्थापित

ढाकाको झुपडी बस्तीमा आगलागी हुँदा हजारौं विस्थापित

काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडी बस्तीमा आगलागी हुँदा हजारौं घरबारविहीन भएका छन् । त्यहाँ रहेका एक हजार ५०० झुपडी जलेका छन् । त्यहाँ बस्ने हजारौं विस्थापित भए पनि आगलागीबाट मानवीय क्षति भने नभएको अधिकारीहरुले बताएका छन् । करिब ६५ हेक्टर (१६० एकड) मा फैलिएको कोरेल झुपडपट्टीमा करिब ६० हजार परिवार बसोबास गर्छन्, […]

थप पुरा समाचारको लागि
TOP