चीनमा रेल दुर्घटना, ११ जनाको मृत्यु
काठमाडौं । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान एउटा रेलले कामदारहरूलाई ठक्कर दिँदा ११ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । दुर्घटना कुनमिङको लुयोयाङ टाउन स्टेसन क्षेत्रमा भएको हो । त्यहाँ ‘भूकम्पीय उपकरण परीक्षणका लागि प्रयोग गरिएको’ रेल अनियन्त्रित भई कामदारहरुलाई ठक्कर दिएको थियो । सो दुर्घटनापछि यातायात प्रभावित भएको थियो […]
थप पुरा समाचारको लागि