निर्वाचन आचारसंहितामा समेटियो ग्रिन इलेक्सन आचरण
हरित निर्वाचन आचरणमा निर्वाचन प्रचारप्रसार गर्दा वातावरणमैत्री र प्रदूषण नियन्त्रणमा योगदान पुर्याउने गरी गर्नुपर्ने हुन्छ । जुलुस, र्याली वा घरदैलो कार्यक्रम गर्दा वातावरणमैत्री सामाग्रीको प्रयोग गर्नुपर्ने हुन्छ ।
थप पुरा समाचारको लागि