बहुप्रतीक्षित श्रृंखला ‘स्ट्रेन्जर थिंग्स ५’ आजदेखि, नेपालका दर्शकले कति बजे हेर्ने ?

बहुप्रतीक्षित श्रृंखला ‘स्ट्रेन्जर थिंग्स ५’ आजदेखि, नेपालका दर्शकले कति बजे हेर्ने ?

विश्वको सबैभन्दा प्रतीक्षित श्रृंखलामध्ये एक ‘स्ट्रेन्जर थिंग्स’ को पाँचौ सिजन आज बिहीबारदेखि नेटफ्ल्क्सिमा आउँदैछ । नेपालका दर्शकले ६ बजेर ४५ मिनेटदेखि प्लाटफर्ममा श्रृंखला हेर्न पाउनेछन् । पाँचौं सिजनले विश्वव्यापी विज्ञान कथाको अन्त्यको सुरुवातलाई चित्रण गर्नेछ, जसको खण्ड १ आज आउँदैछ, त्यसपछि सन् २०२५ को अन्त्यमा थप खण्डहरू आउनेछन् । नयाँ सिजनलाई लिएर सामाजिक सञ्जाल पहिले […]

थप पुरा समाचारको लागि
TOP