टुंगिँदै निर्वाचन आचारसंहिता, थपिँदै नयाँ–नयाँ प्रावधान
निर्वाचन आयोगले यसपटक केही नयाँ प्रावधान समेत आचारसंहितामा समेटेको छ, जसमा राजनीतिक दल र उम्मेदवारले चुनावी घोषणापत्रको प्रगति प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने प्रावधान छ।
थप पुरा समाचारको लागि