‘परान’ बन्यो आठौं धेरै कमाउने नेपाली फिल्म, कुनलाई उछिन्यो ?

‘परान’ बन्यो आठौं धेरै कमाउने नेपाली फिल्म, कुनलाई उछिन्यो ?

काठमाडौं । दीपक आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा एकपछि अर्को व्यवसायिक कीर्तिमान रचिरहेको छ । यो फिल्म सर्वकालिन आठौं धेरै कमाउने नेपाली फिल्म बनेको छ । प्रदर्शनको २७ औं दिन बुधबारसम्म सिनेपाः बक्सअफिसमा यसले १५ करोड ३२ लाख नेरु ग्रस कमाएको छ । नीर शाह स्टारर फिल्मले ‘छक्कापञ्जा ५, छक्कापञ्जा २ र […]

थप पुरा समाचारको लागि
TOP