गोल्यान ग्रुपले ३२ शहीद परिवारलाई वर्षको डेढ करोड खर्च गर्ने

गोल्यान ग्रुपले ३२ शहीद परिवारलाई वर्षको डेढ करोड खर्च गर्ने

११ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा शहीद भएका परिवारको बालबालिका अध्ययनका लागि गोल्यान ग्रुपले वार्षिक डेढ करोड रुपैयाँ खर्च गर्ने भएको छ । ग्रुपले अघि सारेको योजनामा विद्यालय सञ्चालकहरूले साथ रहने बताएका छन् । शहीद परिवारका बालबालिकालाई अध्ययनको लागि गोल्यान ग्रुप, विद्यालय र अभिभावकबीच गोल्यान टावरमा मंगलबार त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा ग्रुपको तर्फबाट […]

थप पुरा समाचारको लागि
TOP