अटिजम भएका २१ युवाको कलाकृति पाटनको आर्टुडियोमा प्रदर्शन

अटिजम भएका २१ युवाको कलाकृति पाटनको आर्टुडियोमा प्रदर्शन

११ मंसिर, काठमाडौं । आर्टुडियोले (अन)सिन नामक पपअप प्रदर्शनी सञ्चालन गरेको छ । पाटनस्थित नकबाहिलमा प्रदर्शनी भएको हो । शुक्रबारदेखि सुरु भएको यस प्रदर्शनीमा अटिजम भएका २१ जना युवाहरूले सिर्जना गरेका कलाकृति प्रस्तुत गरिएका छन् । आर्टुडियोका संस्थापक क्युरेटर कैलाश के श्रेष्ठले यो प्रदर्शनीले आर्टुडियोको समावेशिता र समुदाय केन्द्रित सिर्जना प्रस्तुत गरेको बताए । आकार […]

थप पुरा समाचारको लागि
TOP