गृहमन्त्रीलाई प्रश्न : निर्वाचनमा जान दलहरूको विश्वास आर्जन गर्न सरकारले जति गरेको छ त्यतिले पुग्छ ?

गृहमन्त्रीलाई प्रश्न : निर्वाचनमा जान दलहरूको विश्वास आर्जन गर्न सरकारले जति गरेको छ त्यतिले पुग्छ ?

११ मंसिर, काठमाडौं । सांसदहरूले निर्वाचनमा जान राजनीतिक दलहरूको विश्वास सरकारले आर्जन गर्नुपर्नेमा जोड दिएका छन । यसका लागि सरकारले अहिलेसम्म जति गरेको छ त्यतिले मात्रै पुग्छ भनेर उनीहरूले गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष प्रश्न गरेका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकमा बोल्दै सांसदहरूले तोकिएको समयमा निर्वाचन गर्न सरकारले राजनीतिक […]

थप पुरा समाचारको लागि
TOP