हामीप्रति आकर्षण बढ्दैछ, सुदूरपश्चिममा २० हजार बढी मान्छे उतार्छौं : माधव नेपाल
‘यो एकता सफल हुँदैन भनेका थिए । तर दिन बितेको छैन, हप्ता बितेको छैन, महिना बितेको छैन । यो अत्यन्तै उचित थियो भन्नेकुरा पुष्टि भइरहेको छ । भोलिदेखि हामी सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौं,’ उनले भने ।
थप पुरा समाचारको लागि