‘हर्ष’ बाट आकाशको सरप्राइज पुनरागमन, सिक्वेल आउँछ ?
काठमाडौं । शुक्रबारदेखि रिलिज हुने फिल्म ‘हर्ष’ को कास्टिङलाई लिएर महत्वपूर्ण अपडेट छ । फिल्मको महत्वपूर्ण भूमिकामा अभिनेता तथा मोडल आकाश श्रेष्ठ जोडिएका छन् । फिल्मको अन्त्यमा संक्षिप्त रोलमा उनलाई देख्न सकिन्छ । दर्शकले अन्त्यमा उनको पात्रलाई देख्दा सरप्राइज हुनेछन् । आकाशको छोटो तर सशक्त भूमिका देखिन्छ । १५ वर्षपछि सैनिक पोशाकसहित घर फर्किएका पात्रको […]
थप पुरा समाचारको लागि