नवीकरणसम्बन्धी प्रावधानविरूद्ध विराटनगरमा औषधि व्यवसायीले थाले आन्दोलन

नवीकरणसम्बन्धी प्रावधानविरूद्ध विराटनगरमा औषधि व्यवसायीले थाले आन्दोलन

११ मंसिर, विराटनगर । म्याद सकिएको ३० दिनभित्र नवीकरण नगरे प्रमाणपत्र स्वत: रद्द हुने गरी औषधि ऐन २०३५ संशोधन भएपछि विराटनगरमा औषधि व्यवसायीले आन्दोलन सुरु गरेका छन् । नवीकरण सम्बन्धि प्रावधान खुकुलो बनाउन माग बिहीबार गर्दै व्यवसायीले प्रदर्शन गरेका हुन् । औषधि ऐन २०३५ को संसोधित दफा ११ को उपदफा ५ खारेज गर्नुपर्ने कोशी प्रदेशका […]

थप पुरा समाचारको लागि
TOP